Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पको धक्का

बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पको धक्का


  • 2.9K
    Shares

    • images
    बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पको धक्का
    images

    नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर शुक्रबार भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो ।

    बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रकाशित मिति :बैशाख १५ २०८० शुक्रवार - ०५:२९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij