Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

विप्लव समूहका एक कार्यकर्ता कञ्चनपुरबाट पक्राउ

विप्लव समूहका एक कार्यकर्ता कञ्चनपुरबाट पक्राउ


  • 7.4K
    Shares

    विप्लव समूहका  एक कार्यकर्ता कञ्चनपुरबाट पक्राउ
    images

    कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

    पक्राउ पर्ने भीमदत्त नगरपालिका वडा नम्बर-९ मटेना बस्ने २२ वर्षीय दिपेन्द्र सिह ऐरी रहेका छन् । उनी गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै गरेको अवस्था पक्राउ परेका हुन् ।

    विप्लव समूहका पर्चा पम्प्लेटसहित उनलाई पक्राउ गरिएको र उनीमाथि थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - १३:२३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij