Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने सरकारको निर्णय

सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने सरकारको निर्णय


  • 3.9K
    Shares

    सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने सरकारको निर्णय

    सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको छ।

    मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए। बैठकले काठमाडौं-तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय पनि गरेको छ।

    मन्त्री ज्वालाले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको गुणस्तर नापतौल सम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि बताए। मन्त्री ज्वालाले जग्गा कित्ता काट सम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताए।

    प्रकाशित मिति :बैशाख १३ २०८० बुधवार - ०५:२१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij