Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

घुन्सा पुगेर प्रधानमन्त्रीले गरे स्वास्थ्य चौकी भवन उद्घाटन

घुन्सा पुगेर प्रधानमन्त्रीले गरे स्वास्थ्य चौकी भवन उद्घाटन


  • 7.0K
    Shares

    घुन्सा पुगेर प्रधानमन्त्रीले गरे स्वास्थ्य चौकी भवन उद्घाटन
    images

    घुन्सा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा घुन्सा फाउन्डेसनको स्वास्थ्य चौकी भवन उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार दिउँसो उद्घाटन गरेका हुन् । 

    सामुदायिक स्वास्थ्य इकाइईको रुपमा सञ्चालित भवनबाट स्थानीय र कञ्चनजंघा हिमाल जाने पर्यटकलाई सेवा प्रदान भइरहेको छ । घुन्सावासीले यसलाई स्थायी स्वास्थ चौकी बनाइदिन माग गरेका छन् ।

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - १३:१७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij