२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०६ जनामा संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
१ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij