Logo

२०८२ भाद्र २१ गते शनिवार

२०८२ भाद्र २१ गते शनिवार

स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा वैशाख १० गते नहुने (सूचनासहित)

स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा वैशाख १० गते नहुने (सूचनासहित)


  • 2.6K
    Shares

    स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा वैशाख १० गते नहुने (सूचनासहित)
    images

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख ४ देखि सञ्चालित  स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षाअन्तर्गत वैशाख १० गतेका लागि निर्धारित परीक्षा ६ दिन पर सारेको छ। 

    त्यस दिन प्रतिनिधिसभा सदस्य चयनका लागि देशका तीन निर्वाचन क्षेत्रमा उपचुनाव रहेकाले वैशाख १० गते गर्ने भनिएको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा वैशाख १६ गतेका लागि सारिएको हो। 

    सारिएका परीक्षा यसअघि तोकिएकै समय र सेन्टरमा सञ्चालन हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।  

    हेर्नुहोस् सूचना-

    tu-exama_pcd8BYJ3Y0.jpg

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - ०५:३४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij