Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना अपडेट: आज थप १०८ जनामा संक्रमण पुष्टि, आइसीयुमा ७, भेन्टिलेटरमा ३ जना

कोरोना अपडेट: आज थप १०८ जनामा संक्रमण पुष्टि, आइसीयुमा ७, भेन्टिलेटरमा ३ जना

  • 2.6K
    Shares

    कोरोना अपडेट: आज थप १०८ जनामा संक्रमण पुष्टि, आइसीयुमा ७, भेन्टिलेटरमा ३ जना

    काठमाडौँ । पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४५० को नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै ३८६ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएका छन् । 

    संस्थागत आइसोलेसनमा २१, आइसीयुमा ७ तथा भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ६ २०८० बुधवार - १५:२५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij