Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज बढ्यो सुन चाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

आज बढ्यो सुन चाँदीको भाउ, प्रतितोला कति पुग्यो ?


  • 3.3K
    Shares

    • images
    आज बढ्यो सुन चाँदीको भाउ, प्रतितोला कति पुग्यो ?
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार लगातार स्थिर रहेको सुनचाँदीको मूल्य बुधबार वृद्धि भएको छ । यसअघिको तुलनामा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

    यसअघि प्रतितोला १ लाख १० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर १ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ । यसैगरी यसअघि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको तेजावी सुनको भाउ आज बढेर १ लाख ९ हजार ७५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउसमेत बढेको महासङ्घले जनाएको छ । मङ्गलबार प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ४४५ रुपैयाँ पुगेको हो ।

    प्रकाशित मिति :बैशाख ६ २०८० बुधवार - १०:०६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij