Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

महानगरले भन्यो - निर्माण र मर्मतको काम राती ८ बजेपछि मात्रै गर्नू

महानगरले भन्यो - निर्माण र मर्मतको काम राती ८ बजेपछि मात्रै गर्नू


  • 2.2K
    Shares

    महानगरले भन्यो - निर्माण र मर्मतको काम राती ८ बजेपछि मात्रै गर्नू

    काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पूर्वाधार निर्माण तथा मर्मत राती ८ बजेपछि मात्रै गर्न आग्रह गरेको छ। सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य सकेसमम रातिको ८ बजेपछि मात्र गर्न/गराउन प्रबन्ध मिलाउन आग्रह गरेको हो।

    सडक किनारमा निमाण गरिने कुनैपनि भवनबाट सडकमा धूलो, निर्माण सामग्रीका टुक्रा नखस्नेगरी काम गर्न भनिएको छ। निजी भवन निर्माण गर्दा समेत सडक पेटीमा निर्माण समग्री राखेर अवरोध गर्न पाइने छैन। 

    सडक मर्मत वा नयाँ निमार्ण गर्दा, पेटीमा केवल, ढल वा पाइप राख्दा त्यस्तो सथानबाट धुलो माटो नउड्ने वा अन्यत्त नजाने व्यवस्था गर्नुपर्ने भएको छ।

    Capture1681695102.jpg 

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - ०९:२२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij