२०८२ भाद्र २ गते सोमवार
इन्टरनेट र आइटिभिका साथ सिजी नेटले “ Speed दमदार Price शानदार” अफर आएको छ ।
यस अफर अन्तर्गत १३० एमबीपिएस रु ७९९ मा २५० एमबीपिएस रु १०४९ मा र ३५० एमबीपिएस नेट मात्र रु १२९९ प्रति महिनामा नेटको सुबिधाका साथ सीजीनेटले आफना प्रयोगकर्तालाई रु ३ लाख सम्मको accidental बिमाका र सीजीका घडी, इयरफोन लगायत अन्य अरु घरायसी सामाग्रीको खरिदमा ३५ प्रतिशतको डिस्काउन्ट अफर लिएर आएको छ ।
सीजीनेट जोडेर प्रयोगकर्ताहरुले रु ४ लाख नेपाली रुपैया बराबरको यी सबै सुबिधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन्। काठमान्डौँको भव्य सफलता पछि बिराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावी सम्म आफ्नो सुबिधा पुर्याउने योजनाका बनाएको कम्पनीले पछिल्ला केहि महिनामा आफनो सेवा योजना गरेका सम्पूर्ण ठाँउहरुमा पुर्याइसकेको छ । बैशाख ३ गते पोखरामा भव्य उद्घाटन गर्दै सीजीनेटले हालका लागि आफ्नो बिस्तार यात्रा टुङ्ग्याएको छ । २०८० बैशाख ३ गते पोखरा सहरमा भव्य उद्घाटन समारोह र र्याखलीको आयोजना गर्दै सीजीनेटले पोखरामा आफ्नो आगमनको उद्घोस गरेको हो ।
130 Mbps नेटलाई जनता माँझ सबै भन्दा सस्तो मुल्य रु ७९९ प्रति महिनामा ल्याउने नेपालकै पहिलो कम्पनी CGNET अत्याधुनिक प्रविधिको प्रयोगबाट सस्तो र भरपर्दो इन्टरनेट सेवामार्फत देशलाई संसार सँग जोड्ने उद्देश्यका साथ नेपालका विभिन्न स्थानहरुमा आफ्नो सेवा बिस्तार गरिरहेको छ । सस्तो र भरपर्दो इन्टरनेट खोज्ने नेपालीहरुका लागि यो एउटा सुवर्ण मौका हो । आगामी दिनहरुमा अझै बढी सहर र देशका कुना कुना सम्म आफ्नो सुविधा पुर्याउनका लागि बिस्तारका नयाँ योजना लिएर आउने CGNET ले बताएको छ ।
कम्पनीका सीईओ भन्छन् ” आठ नयाँ स्थानमा सेवाहरूको विस्तार गर्न पाउँदा हामी निकै उत्साहित बनेका छौं,” आजको संसारमा खाँचो पर्ने भरपर्दो इन्टरनेट सुविधाको पहुँचको महत्त्व बुझ्छौं, र त्यसलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरूलाई उपलब्ध गराउन चाहन्छौँ “। भरपर्दो ग्राहक सेवाका साथसाथै किफायती दरमा उच्च-गतिको इन्टरनेट प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौँ ।
आफ्ना ग्राहकहरूलाई सबै भन्दा उत्कृष्ट इन्टरनेट सेवाहरू उपलब्ध गराउन CGNET प्रतिबद्ध छ, र यी नयाँ स्थानहरूमा गरिएको सेवाको विस्तार त्यही प्रतिबद्धताको प्रमाण हो। CGNET को यो सेवा बिस्तार आफ्ना विद्यमान ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको उच्च गुणस्तरको इन्टरनेट सेवालाई नयाँ ग्राहकहरु समक्ष पनि पुर्याउने एउटा बलियो प्रयास हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij