Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बजाजको मोटरसाईकलमा किन्दा फाईनान्स ६.९९प्रतिशत ब्याजदर, पल्सर १५० र एन १६० प्रति दिनको किस्ता मात्र रु.२८२.५४, रु.३७५.४५

बजाजको मोटरसाईकलमा किन्दा फाईनान्स ६.९९प्रतिशत ब्याजदर, पल्सर १५० र एन १६० प्रति दिनको किस्ता मात्र रु.२८२.५४, रु.३७५.४५


  • 4.1K
    Shares

    • images
    बजाजको मोटरसाईकलमा किन्दा फाईनान्स ६.९९प्रतिशत ब्याजदर, पल्सर १५० र एन १६० प्रति दिनको किस्ता मात्र रु.२८२.५४, रु.३७५.४५
    images

    बजाज मोटरसाइकल नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले नेपाली नयाँ वर्ष २०८० लक्षित गर्दै नयाँ वर्ष अफर ल्याएको हो । बजाजको नेपाली बजारमा २५ वर्ष पुगेको अवसरमा नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ। कम्पनीले नगद छुट, लो डाउन पेमेन्ट, एक्सचेन्ज जस्ता सुविधा सहितको नयाँ वर्षको स्कीम ल्याएको छ ।

    कम्पनीका अनुसार नगदमा मोटरसाइकल किन्न चाहाने ग्राहकले नगद १० हजार रुपैयाँ छुट र निस्शुल्क 𝗔𝗰𝗰𝗲𝘀𝘀𝗼𝗿𝗶𝗲𝘀 सेट पाउने छन् । त्यस्तै, फाइनान्स सुविधामा मोटरसाइकल किन्न चाहने ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् ।

    न्यूनतम ब्याजदर ६.९९ प्रतिशत रहेकोछ । पल्सर २२० एबिस को प्रति दिन रु. ३८६.२१, पल्सर १५० को प्रति दिन रु. २८२.५४ र पल्सर एन १६०को प्रति दिन रु. ३७५.४५ त्यसैगरी, यो स्कीममा भाग्यशाली विजेताले लक्की ड्रमार्फत १ किलो चाँदी जित्न सक्नेछन् । बजाजको डिलर स्टार अटो इन्टरप्राईज लैनचौरले जानकारी दिनुभयो सम्पूर्ण विवरणको लागि यस शोरुममा सम्र्पक राख्न सक्नु हुन्छ

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - ११:४९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij