Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

यस्तो छ २०८० सालको सार्वजनिक बिदा (सूचीसहित)

यस्तो छ २०८० सालको सार्वजनिक बिदा (सूचीसहित)


  • 4.1K
    Shares

    यस्तो छ २०८० सालको सार्वजनिक बिदा (सूचीसहित)

    सरकारले २०८० सालमा दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा दिने भएको छ ।

    सरकारले राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैँमा कात्तिक ४–९ गतेसम्म (६ दिन) र तिहारमा कात्तिक २६–३० गतेसम्म (५ दिन) बिदा हुनेछ । 

    सरकारले सार्वजनिक बिदाहरूको सूची पनि राजपत्रमा यसअघि नै सार्वजनिक गरिसकेको छ । सरकारले शनिबार तथा संघ सरकारले वर्षभरि दिने सार्वजनिक बिदाहरूको पनि सूची निकालिसकेको छ । 

     

    प्रकाशित मिति :बैशाख १ २०८० शुक्रवार - ०५:४९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij