Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ नियुक्त, शिलवालबाट लिए पद तथा गोपनीयताको सपथ

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ नियुक्त, शिलवालबाट लिए पद तथा गोपनीयताको सपथ


  • 2.5K
    Shares

    हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ नियुक्त, शिलवालबाट लिए पद तथा गोपनीयताको सपथ
    images

     हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ पद तथा गोपनियता सपथ लिएका छन्। बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य शिलवालबाट उनले सपथ लिएका हुन्।

    कम्पनीको बुधवार सम्पन्न कम्पनीको २९औं वार्षिक साधारण सभाले संचालक निर्विरोध चयन गरेको हो। साधारण सभा सम्पन्न भए लगतै बसेको संचालक समितिको पहिलो वैठकले संचालक समितिको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो।

    साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट अजय रत्न स्थापित र हेम राज थापा र संस्थापक सेयरधनीको तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ, विजित कृष्ण श्रेष्ठ र भारती पाण्डेलाई निर्विरोध चयन गरेको थियो।

     

    प्रकाशित मिति :चैत्र २९ २०७९ बुधवार - १५:५३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij