Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ढाकाकुमार श्रेष्ठको अर्काे पनि अडिओ सार्वजनिक (अडिओसहित)

ढाकाकुमार श्रेष्ठको अर्काे पनि अडिओ सार्वजनिक (अडिओसहित)


  • 2.8K
    Shares

    ढाकाकुमार श्रेष्ठको अर्काे पनि अडिओ सार्वजनिक (अडिओसहित)

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडिओ कुराकानी पनि सार्वजनिक भएको छ।

    मन्त्री बन्नका लागि पार्टीलाई दिनुपर्ने भन्दै आइतबार प्रसाईंसँग अढाई करोड घुस रकम माग गरेको अडियो सार्वजनिक भएलगत्तै सोमबार अर्को पनि अडियो सार्वजनिक भएको हो। दोस्रो अडिओ पनि कपुरबोट डटकमले सार्वजनिक गरेको हो।

    आफूलाई ढाकाको भाइ बताउने व्यक्तिले ९८६०००..४६ नम्बरको मोबाइलबाट कुराकानी गरी ढाकाको पक्षमा बोलिदिन आग्रह गरेको सुन्न सकिन्छ। ढाकाका भाइ भन्ने व्यक्तिले दुर्गा र उनको टिमका यदु गौतमलाई फोन गरी ढाकाले सांसद पद र पार्टीको जिम्मेवारी दुवै गुमाउने भन्दै कुराकानी गरेका थिए।

    जसमा ढाकाकुमारले दुर्गा प्रसाईंको समूहमा रहेका गौतमलाई फोन गरी आफूलाई बचाइदिन अनुरोध गरेका छन्। 

    थप कुरा तलको अडिओमा सुन्नुहोस्-

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - ०६:१०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij