Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

अनियन्त्रित शैलीमा फैलँदै कोरोना, एकैदिन थपिए ७६ जना

अनियन्त्रित शैलीमा फैलँदै कोरोना, एकैदिन थपिए ७६ जना


  • 2.5K
    Shares

    अनियन्त्रित शैलीमा फैलँदै कोरोना, एकैदिन थपिए ७६ जना

    थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

    पछिल्लो २४ घन्टामा देशभरबाट ११५१ नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३४५ र एन्टीजेनबाट ८०६ नमुना परीक्षण गर्दा पीसीआरबाट ४९ र एन्टिजेनबाट २७ को रिपोर्ट पोजिटिभ आएको हो।

    यो अवधिमा १६ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २२७ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - १५:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij