Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कृषि विकास बैंकको संचालकमा ३ जना निर्वाचित

कृषि विकास बैंकको संचालकमा ३ जना निर्वाचित


  • 2.0K
    Shares

    कृषि विकास बैंकको संचालकमा ३ जना निर्वाचित

     कृषि विकास बैंकले सञ्चालक नियुक्त गरेको छ । चैत १४ गते कम्पनीको सम्पन्न १६औं वार्षिक साधारण सभा बाट तीन जनालाई नियुक्त गरेको हो ।

    कम्पनीले तीन जना सञ्चालकहरुलाई निर्विरोध निर्वाचित भएको प्रस्ताव पारित गरेको छ । सञ्चालक सदस्यमा गोविन्द प्रसाद भटट्राई,संजीव पौडेल,बिनोद कुमार गुरागाईलाई नियुक्त भएका हुन् ।

    चैत १५ गतेबाट दुई जनाले ४ वर्षको लागि सफत ग्रहण गरेका छन् भने गोबिन्द प्रसाद भट्टराई दुर्घटनामा परेको कारणले गर्दा सफत ग्रहण गर्न बाकि रहेको छ ।

     

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १५:१२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij