Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बजाजको नयाँ वर्ष २०८० को अफर: नगद १० हजार छुट देखि १ किलो चाँदी जित्ने अवसर

बजाजको नयाँ वर्ष २०८० को अफर: नगद १० हजार छुट देखि १ किलो चाँदी जित्ने अवसर


  • 4.4K
    Shares

    बजाजको नयाँ वर्ष २०८० को अफर: नगद १० हजार छुट देखि १ किलो चाँदी जित्ने अवसर

    बजाज मोटरसाइकल नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले नेपाली नयाँ वर्ष २०८० लक्षित गर्दै नयाँ वर्ष अफर ल्याएको हो ।

    बजाजको नेपाली बजारमा २५ वर्ष पुगेको अवसरमा नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ। कम्पनीले नगद छुट, लो डाउन पेमेन्ट, एक्सचेन्ज जस्ता सुविधा सहितको नयाँ वर्षको स्कीम ल्याएको छ ।

    कम्पनीका अनुसार नगदमा मोटरसाइकल किन्न चाहाने ग्राहकले नगद १० हजार रुपैयाँ छुट र नि:शुल्क 𝗔𝗰𝗰𝗲𝘀𝘀𝗼𝗿𝗶𝗲𝘀 सेट पाउने छन् । त्यस्तै, फाइनान्स सुविधामा मोटरसाइकल किन्न चाहने ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् । त्यसैगरी, यो स्कीममा भाग्यशाली विजेताले लक्की ड्रमार्फत १ किलो चाँदी जित्न सक्नेछन् ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - ११:५३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij