Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुटो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

कुटो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ


  • 9.2K
    Shares

    कुटो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

    बाँके । आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका ८ बर्गदी बस्ने ५२ वर्षीय चक्र बहादुर लुहारलाई प्रहरीले पक्राउ गरेको छ ।

    चक्र बहादुरले रतीलाई घरायसी विवादका कारण फलामको कुटोले टाउकोमा प्रहार हत्या गरे पछि प्रहरीले उनलाई पक्राउ गरेको जनायो ।

    कुटो प्रहारबाट गम्भीर घाईते भएकी रतीको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १४:२४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij