Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कृषि विकास बैंकका २३ जना कर्मचारीको शाखा अधिकृतमा बढुवा, को-को हुन् ?

कृषि विकास बैंकका २३ जना कर्मचारीको शाखा अधिकृतमा बढुवा, को-को हुन् ?


  • 2.5K
    Shares

    कृषि विकास बैंकका २३ जना कर्मचारीको शाखा अधिकृतमा बढुवा, को-को हुन् ?
    images

     कृषि विकास बैंकको शाखा अधिकृतमा दुई दर्जन कर्मचारीहरुको बढुवा भएको छ ।

    सोकास बैंक पदमा बैंकले २३ जना कर्मचारीहरुलाई बढुवा गरेको हो । बैंकको पदपूर्ति समितिको चैत १४ गतेको निर्णानानुसार बढुवाका लागि सिफारिस गरेको हो ।

    बैंकका अनुसार कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन, सेवाको जेष्ठता, शैक्षिक योग्यता र भौगोलिक आधारमा वर्गीकत क्षेत्रमा काम गरे बापतको अंक गणना गरि बढुवा नियुक्तिका लागि सिफारिस गरेको हो।बैंकको शाखा अधिकृतमा बढुवा हुनेको पहिलो नम्बर खेमराज खनाल र दोस्रो नम्बरमा रामहरि थापा मगर रहेका छन् । बैंकका अनुसार शाखा अधिकृतमा बढुवा हुनेमा शालिक राम पौडेल, बालकृष्ण अर्याल, पवन कुमारी शर्मा, सुरेन्द्र बहादुर सापकोटा, दिपेन्द्र साह, हरि राज थपलिया, जीवन कुमार रिजाल, हेम नारायण साह रहेका छन्।

    यस्तै, नेत्र बहादुर बस्नेत, विरेन्द्र बहादुर  विष्ट, प्रेम  प्रकाश जोशी, अञ्जु गौतम, इन्द्रमणि घिमिरे, बबिता  घले, शिव शंकर गिरी, सत्यनारायण मण्डल, बिन्दु पौडेल, शम्भु काफ्ले, शशी महत थापा र मदन निरौला रहेका छन् ।

    बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दी अनुसार रिक्त रहेको पदहरुमध्ये गत असार २४ गते शाखा अधिकृत पदमा बढुवाका विज्ञापन खुलाएको थियो ।

     

    प्रकाशित मिति :चैत्र १५ २०७९ बुधवार - १६:०६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij