Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज चैत १५ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज चैत १५ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.2K
    Shares

    आज चैत १५ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज चैत १५ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

    अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ २१ पैसा र बिक्री दर १३१ रुपैयाँ ८१ पैसा रहेको छ । युरो १ को खरिद दर १४१ रुपैयाँ ९७ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ५० पैसा र बिक्री दर १६१ रुपैयाँ २४ पैसा रहेको छ ।

    अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५६ पैसा र बिक्री दर ८७ रुपैयाँ ९६ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको छ ।

    forex_.jpg

    प्रकाशित मिति :चैत्र १५ २०७९ बुधवार - ०५:२२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij