Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

नेपालको जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखियो: प्रधानमन्त्री प्रचण्ड

नेपालको जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखियो: प्रधानमन्त्री प्रचण्ड


  • 1.9K
    Shares

    नेपालको जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखियो: प्रधानमन्त्री प्रचण्ड
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रौँराष्ट्रिय जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या असन्तुलित देखिएको बताएका छन् । आज नेपालको जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै हिमाल र पहाडमा जनसङ्ख्या घटेको र तराईमा जनसङ्ख्या बढेको पाइएको बताएका हुन् । 

    उनले अब देशको जनसङ्ख्याका आधारमा विकासको नयाँ योजना बनाउन आवश्यक रहेको बताए । नयाँ तथ्याङ्क अनुसार नेपालको विकासको नयाँ योजना बनाउन सहज हुने प्रधानमन्त्री दाहालको भनाइ छ । उनले कोरोना महामारिका कारण समयभन्दा ५ महिना ढिलो गरी जनगणना सम्पन्न भएको बताए । 

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १२:३२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij