Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

नबिल बैंकको महारजगञ्ज शाखा स्थानान्तरण हुँदै, चैत्र १२ देखि नयाँ ठाउँबाट कारोबार

नबिल बैंकको महारजगञ्ज शाखा स्थानान्तरण हुँदै, चैत्र १२ देखि नयाँ ठाउँबाट कारोबार


  • 2.4K
    Shares

    नबिल बैंकको महारजगञ्ज शाखा स्थानान्तरण हुँदै, चैत्र १२ देखि नयाँ ठाउँबाट कारोबार

    नबिल बैंक लिमिटेडले काठमाडौं महानगरपालिका-०३ महारजगञ्ज  शाखा स्थानान्तरण हुने भएको छ । बैंकले यही चैत्र १२ गतेदेखि नयाँ ठाउँबाट सञ्चालन हुने गरी शाखा कार्यालय, लकर नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको बैंकले जनाएको छ ।

    हाल काठमाडौं महानगरपालिका महारजगञ्ज-०३ मा अवस्थित शाखा काठमाडौं महानगरपालिका -०३ लाजिम्पाटमा स्थानान्तरण हुन लागेको हो ।

    त्यस्तै काठमाडौं महानगरपालिका -०३ धापसीमा लकर स्थानान्तरण हुने लागेको बैंकले जनाएको छ । बैंकले सूचना जारी गर्दै २०७९ चैत्र १० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र लकरमा राखिएका टुटफुट हुने सामान निकाल्न अनुरोध गरेको छ ।

    May be an image of text

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - ११:३०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij