Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

माध्यमिक तह शिक्षकको परीक्षा केन्द्र तोकियो (परिक्षा केन्द्रसहित)

माध्यमिक तह शिक्षकको परीक्षा केन्द्र तोकियो (परिक्षा केन्द्रसहित)


  • 2.8K
    Shares

    माध्यमिक तह शिक्षकको परीक्षा केन्द्र तोकियो (परिक्षा केन्द्रसहित)
    images

    शिक्षक सेवा आयोगले विद्यालय शिक्षा माध्यमिक तहको परीक्षा केन्द्र निर्धारण गरेको छ।

    आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा(सामान्य) को केन्द्र निर्धारण गरेको हो।

    परीक्षा चैत १८ गते दिउसो १ बजे देशभरका १३६ वटा केन्द्रमा सञ्चालन हुने आयोगले जनाएको छ।

     

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - ०७:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij