Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

गायिका एलिना चौहानले सार्वजनिक गरिन् आफ्नो प्रेमी

गायिका एलिना चौहानले सार्वजनिक गरिन् आफ्नो प्रेमी


  • 2.7K
    Shares

    गायिका एलिना चौहानले सार्वजनिक गरिन् आफ्नो प्रेमी
    images

    चर्चित गायिका एलिना चौहानले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले केही दिन अघि सामाजिक संजाल इन्स्टाग्राममा तस्बीर राख्दै आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।

    पछिल्लो समय ‘धोकेबाज हौ तिमी’ बोलको गीतबाट झनै ख्याति कमाएकी एलिना अष्ट्रेलिया बस्दै आएका विष्णु सापकोटा सँग प्रेम सम्बन्धमा रहेको चर्चा चल्दै आएको थियो ।

    उक्त चर्चालाई प्रमाणित गर्दै एलिनाले शनिबार विष्णुसँगको तस्बीर सार्वजनिक गरेकी हुन् । एलिना र विष्णुले यसअघि देखि नै एकअर्काको टिकटक भिडियो सार्वजनिक गर्ने गरेका थिए । इस्टाग्राममा तस्बीर सार्वजनिक गर्दै विष्णुप्रति प्रेमिल शब्दहरुसमेत राखेकी छन् ।

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १२:५५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij