Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सशस्त्र प्रहरीका एकसाथ १३३ निरीक्षकको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरीका एकसाथ १३३ निरीक्षकको सरुवा (सूचीसहित)


  • 2.7K
    Shares

    • images
    सशस्त्र प्रहरीका  एकसाथ  १३३ निरीक्षकको सरुवा (सूचीसहित)
    images

    सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकसाथ १३३ जना सशस्त्र प्रहरी निरीक्षकको सरुवा गरेको छ। 

    शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तत्कालका लागि काजमा सरुवा गर्ने निर्णय गरेका हुन्। 

    सरुवाका लागि सशस्त्रले निर्वाचन आयोगमा अनुमति समेत लिइसकेको थियो। संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाले जानकारी दिए। 

    को कहाँ सरुवा भए?

    111.jpg222.jpg333.jpg444.jpg666.jpg777.jpg888.jpg999.jpg9999.jpg99999.jpg

    प्रकाशित मिति :चैत्र ४ २०७९ शनिवार - १०:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij