Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

नेप्सेमा प्रभु बैंकको १० करोड ७७ लाख कित्ता सेयर सूचीकृत

नेप्सेमा प्रभु बैंकको १० करोड ७७ लाख कित्ता सेयर सूचीकृत


  • 2.3K
    Shares

    नेप्सेमा प्रभु बैंकको १० करोड ७७ लाख कित्ता सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको थप हुन आएको सेयर सूचीकृत भएको छ ।

    प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्दा कायम हुन आएको कुल १० करोड ७७ हजार १९८.८५ कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

    अव यो शेयर भोलि अर्थात बिहीवार देखि लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - १६:५२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij