Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने एमालेको निर्णय

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने एमालेको निर्णय


  • 2.4K
    Shares

    उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने एमालेको निर्णय

    नेकपा एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आज बिहान पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    ‘यो बैठक एउटा मात्रै एजेण्डामा केन्द्रित थियो । चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ ।’ उनले भने।

    उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७९ शनिवार - ११:१५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij