Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

बालिकालाई अश्लिल तस्वीर पठाउने अखिल नेपाली पक्राउ

बालिकालाई अश्लिल तस्वीर पठाउने अखिल नेपाली पक्राउ


  • 9.2K
    Shares

    बालिकालाई अश्लिल तस्वीर पठाउने अखिल नेपाली पक्राउ

    काठमाडौं । सामाजिक सञ्जाल फेसबूकमा फेक आईडी बनाएर एक बालिकालाई अश्लिल तस्वीर पठाउने अखिल नेपाली पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको साइबर ब्यूरोले सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी–४ का नेपालीलाई काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरेको हो ।

    बालिकालाई अश्लिल सन्देश र तस्वीर पठाउने, बालिकाहरूको बारेमा यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरेर विद्युतीय कारोबार ऐन बमोजिमको कसुर गरेको पाइएकाले जिल्ला अदालत काठमाडौंको अनुमति लिई नेपालीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

    cyb_jzhnqUpfOj.jpg

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - १४:१८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij