Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमी कोरोनामुक्त

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमी कोरोनामुक्त


  • 9.3K
    Shares

    पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमी कोरोनामुक्त
    images

    काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता सामाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई कोरोना संक्रमण मुक्त भएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत आफू करोनामुक्त भएको जानकारी दिएका हुन् ।  करिव एक महिना अगाडि उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । भट्टराई यस अगाडि गरिएका ३ वटा कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

     

    पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको उनले समाजिक सञ्जाल मार्फत् जानकारी गराएका छन् । भट्टराईसँगै उनकी श्रीमती हिसिला यमी पनि कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिएका छन् ।

    उनले ट्वीटरमा यस्तो लेखेका छन्-

    twite.jpg

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - २१:०१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij