Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त

प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त


  • 2.1K
    Shares

    • images
    प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् ।

    फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रूपमा डा. शर्मा नियुक्ति भएका हुन् ।

    डा. शर्मा पाटन अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टर पदमा कार्यरत थिए । उनी इन्टरनल मेडिसिन र पेट तथा कलेजो विषय विशेषज्ञ हुन् ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७९ मंगलवार - ११:३१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij