Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मलाई आज मेयरबाट राजीनामा दिन लाउन खोज्दैछन् : बालेन्द्र शाह

मलाई आज मेयरबाट राजीनामा दिन लाउन खोज्दैछन् : बालेन्द्र शाह


  • 2.7K
    Shares

    • images
    मलाई आज मेयरबाट राजीनामा दिन लाउन खोज्दैछन् : बालेन्द्र शाह

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेयर पदबाट आफूलाई राजीनामा दिन लाउन खोजिरहेको बताएका छन्। 

    सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै मेयर शाहले मेयरबाट आज राजीनामा दिन लाउन खोजि भइरहेको उल्लेख गरेका छन्।

    ‘मेयर पोजिशनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्,’ उनले लेखेका छन्, ‘यो देश कहिल्यै पनि बन्दैन।’

    प्रकाशित मिति :फाल्गुण १३ २०७९ शनिवार - १६:१३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij