Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

७ दिन भित्र इन्टरनेट र टेलिफोनका तार हटाउन ललितपुर महानगरको निर्देशन

७ दिन भित्र इन्टरनेट र टेलिफोनका तार हटाउन ललितपुर महानगरको निर्देशन


  • 2.4K
    Shares

    • images
    ७ दिन भित्र इन्टरनेट र टेलिफोनका तार हटाउन ललितपुर महानगरको निर्देशन
    images

    ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

    सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरूले शहर नै कुरूप भएपछि महानगरले आज सार्वजनिक सूचना जारी गर्दै तीनलाई सात दिनभित्र हटाउन भनेको हो ।

    ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपको महानगरको ठहर छ ।

    हेर्नुस् सूचना :

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - ११:२९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij