Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

फोर्डले निर्धारण गर्यो यसरी सबै कारको मूल्य, सन् २०२१ मोडलको हुन थाल्यो बिक्री 

फोर्डले निर्धारण गर्यो यसरी सबै कारको मूल्य, सन् २०२१ मोडलको हुन थाल्यो बिक्री 


  • 9.5K
    Shares

    फोर्डले निर्धारण गर्यो यसरी सबै कारको मूल्य, सन् २०२१ मोडलको हुन थाल्यो बिक्री 
    images

    फोर्डले आफ्ना सबै उत्पादन २०२१ मोडलमा विक्री सुरु गरेको छ । सन् २०२१ मा उत्पादन भएका सबै मोडल नेपाल ल्याउने फोर्ड पहिलो कम्पनी हो ।

    फोर्डको आधिकारीक वितरक जिओ फोर्ड नेपालले सन् २०२१ मोडलको प्रि-बुकिङ २०२० को डिसेम्बर महिनामा नै सुरु गरेको थियो । कम्पनीले अहिले आफ्ना सबै उत्पादन २०२१ को विक्री सुरु गरेको हो ।

    जिओ फोर्डका अनुसार सन् २०२० मोडलको स्टक कम्पनीसँग नभएकाले सबै मोडल नयाँ आएको हो । कम्पनीले अहिले फोर्ड फिगो, फ्रिस्टाइल, इकोस्पोर्ट, एस्पायर, इन्डोभर, रेञ्जर लगायतका मोडल नेपालमा विक्री गर्दै आएको छ ।

    कम्पनीले सन् २०२० कै मूल्यमा २०२१ को गाडी भनेर आफ्ना उत्पादन विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्दै आएको साना कारको मूल्य यसप्रकार रहेका छन् ।

    149730238_1091213321365230_5905939477619896300_n.jpg

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १४:३८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij