Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज फागुन ११ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज फागुन ११ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.5K
    Shares

    आज फागुन ११ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन ११ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २७ पैसा र बिक्री दर १३२ रुपैयाँ ८७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ६३ पैसा र बिक्री दर १४१ रुपैयाँ २७ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८५ पैसा र बिक्री दर १६० रुपैयाँ ५७ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - ०६:३४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij