Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

स्वास्थ्य सेवातर्फका १८३ कर्मचारीको एकसाथ बढुवा (सूचीसहित)

स्वास्थ्य सेवातर्फका १८३ कर्मचारीको एकसाथ बढुवा (सूचीसहित)


  • 2.5K
    Shares

    • images
    स्वास्थ्य सेवातर्फका १८३ कर्मचारीको एकसाथ बढुवा (सूचीसहित)
    images

    काठमाडौँ । स्वास्थ्य सेवा विभागले नर्सिङतर्फका १८३ कर्मचारीको एकसाथ बढुवा गरेको छ । विभागले ०७९ पुसमा दर्ता भई योग्यता पुगेका चौथोदेखि छैटौँ तहसम्मका कर्मचारीको बढुवा गरेको हो ।

    सूचीसहित :

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १२:५०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij