Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

लिखित जवाफ दिए प्रहरीले आजै झाँक्रीलाई घर पठाउने, ‘म्यारिज एनिभर्सरी’ मनाउन दिने 

लिखित जवाफ दिए प्रहरीले आजै झाँक्रीलाई घर पठाउने, ‘म्यारिज एनिभर्सरी’ मनाउन दिने 


  • 5.9K
    Shares

    लिखित जवाफ दिए प्रहरीले आजै झाँक्रीलाई घर पठाउने, ‘म्यारिज एनिभर्सरी’ मनाउन दिने 

    काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई आजै छाड्ने तयारी भएको छ । महानगरीय अपराध महाशाखामा प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीलाई आजै छाड्ने तयारी भएको प्रहरीले जनाएको छ ।

    प्रहरी स्रोतका अनुसार उनीसँग लिखित जवाफ माग गरिएको छ । झाँक्रीले लिखित जवाफ दिएपछि रिहा गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ । आजभन्दा ठीक ११ वर्ष अगाडि झाँक्री र पशुपति पुरीबीच विवाह भएको थियो ।

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १६:५५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij