Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

मोटरसाइकलको कर तिर्न बाँकी छ ? फागुन मसान्तसम्म कर बुझाएमा पाँच वर्षको जरिवाना छुट

मोटरसाइकलको कर तिर्न बाँकी छ ? फागुन मसान्तसम्म कर बुझाएमा पाँच वर्षको जरिवाना छुट


  • 3.0K
    Shares

    • images
    मोटरसाइकलको कर तिर्न बाँकी छ ?  फागुन मसान्तसम्म कर बुझाएमा पाँच वर्षको जरिवाना छुट
    images

    काठमाडौं । लामो समयदेखि मोटरसाइकलको कर तिर्न बाँकी रहेका सवारी धनीका लागि यातायात व्यवस्था कार्यालय मोटरसाइकल, काठमाडौंले पाँच वर्षको जरिवाना छुट दिने भएको छ ।

    आर्थिक वर्ष ०७०/०७१ देखि ०७५/०७६ सम्मको कर नबुझाएका मोटरसाइकल धनीलाई यातायात व्यवस्था कार्यालय  मोटरसाइकल काठमाडौंले २०७९ फागुन मसान्तसम्म पुरानो कर भुक्तानीमा लाग्ने जरिवाना मिनाह गर्ने भएको छ।

    कार्यालयले उक्त समयमा पनि पुरानो बक्याैता भुक्तानी नगरेमा कानुन अनुसार कारबाही गर्ने भएको छ। साथै ट्राफिक प्रहरी कार्यालयहरूमा रहेको सवारी समेत रकम बुझाएर लैजान आग्रह गरेको छ।

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - १०:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij