Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

केटिएमको नयाँ २५० एड्भेन्चर सार्वजनिक, के-के छन् विशेषता?

केटिएमको नयाँ २५० एड्भेन्चर सार्वजनिक, के-के छन् विशेषता?


  • 2.2K
    Shares

    • images
    केटिएमको नयाँ २५० एड्भेन्चर सार्वजनिक, के-के छन् विशेषता?
    images

    नेपाली बजारमा केटिएम बाइकको नयाँ मोडल सार्वजनिक भएको छ। नेपालको लागि केटिएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्दले सात लाख ४९ हजार नौ सय रुपैयाँमा नयाँ केटिएम २५० एड्भेन्चर सार्वजनिक गरेको हो। यसभन्दा अघि सार्वजनिक २५० एड्भेन्चरको बजार मूल्य आठ लाख २० हजार थियो। 

    कम्पनीले अहिले नयाँ २५० एड्भेन्चरको लागि बुकिङ पनि खुला गरिसकेको छ भने डेलिभरी पनि गर्दैछ। कम्पनीका अनुसार सार्वजनिक भएको छोटो समयमै यो बाइकले बजारमा राम्रो प्रदर्शनी देखाइरहेको छ।

    यस्तो छ बिएस-६ कम्प्लायन्टमा आधारित नयाँ २५० एड्भेन्चरको विशेषताहरूः 

    इन्जिन प्रकारः ३ भल्भ, सिंगल सिलिन्डर, लिक्विड कुल्ड, एफआई
    डिस्प्लेसमेन्टः २४८.८ सिसी 
    पावरः ९,००० आरपिएममा ३० पिएस
    टर्कः ७,५०० आरपिएममा २३ एनएम 
    गियर बक्सः ६ स्पीड
    टप स्पीडः १४८ किलोमिटर प्रति घण्टा
    इन्धन क्षमताः १४.५ लिटर
    माइलेजः ३५ देखि ३८ किलोमिटर प्रति लिटर
    लम्बाईः २,१५४ एमएम 
    चौढाईः ९०० एमएम
    उचाईः १,२६३ एमएम
    टायरः अगाडि १९ र पछाडि १७ इन्चको ट्युबलेस टायर
    ब्रेकिङ प्रविधिः डुअल च्यानल एबिएस
    ग्राउन्ड क्लेरेन्सः २०० एमएम 
    ह्विलबेसः १,४३० एमएम
    कुल तौलः १७७ केजी
     

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - १६:२०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij