Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पिएलओले आईपीओ जारी गर्ने

पिएलओले आईपीओ जारी गर्ने


  • 2.7K
    Shares

    पिएलओले आईपीओ जारी गर्ने

    पूर्वाञ्चल ल्यूव आयल लिमिटेड (पीएलओले)ले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ ।

    मोरङको सुन्दरहरैचा ९ मा रहेको कम्पनीले पाँच लाख कित्ता सेयर जारी गर्ने भएको हो । पाँच लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता  कर्मचारीका लागि छुट्याइएको छ ।

    ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने पिएलओका प्रबन्ध निर्देशक दुलालले बताए । सेयर जारी गर्नका लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

    प्रकाशित मिति :माघ १९ २०७९ बिहिवार - ११:१६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij