Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

फक्सवागन गाडीको एक्सचेन्ज अफर आजदेखी, के-के छन् सुविधा ?

फक्सवागन गाडीको एक्सचेन्ज अफर आजदेखी, के-के छन् सुविधा ?


  • 2.0K
    Shares

    • images
    फक्सवागन गाडीको एक्सचेन्ज अफर आजदेखी, के-के छन् सुविधा ?
    images

    नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । 

    आजदेखी लागु हुने ‘स्विच टु प्रिमियम कार कल्चर’ नामक एक्सचेन्ज अफरमा आफुसंग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न सक्नेछन् । पुरानो गाडीलाई बजारमा पाउने भन्दा राम्रो मूल्यांकन दिइनेछ । 

    साथै अतिरिक्त सुविधाहरुमा निशुल्क एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै ३ जना भाग्यशाली ग्राहकले लक्जरी रिसोर्टको स्टेकेशन पनि जित्न सक्नेछन् ।

    हाल नेपालमा फक्सवागनका पोलो, टाइगुन, अलस्पेस र ट्वारेग लगायत गाडीहरु उपलब्ध छन् । यी गाडीहरुलाई १५ हजार किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय र खर्च वचत गराउन मद्धत गर्नेछ । फक्सवागन नेपाली कार पारखीहरूका बीचमा निकै लोकप्रिय ब्रान्डको रूपमा स्थापित छ ।

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १५:१७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij