Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

ओलीलाई भष्म पार्न २०६२/६३को भन्दा ठूलो आगो दन्काउने भन्दै खनालले यसरी थर्काए 

ओलीलाई भष्म पार्न २०६२/६३को भन्दा ठूलो आगो दन्काउने भन्दै खनालले यसरी थर्काए 


  • 5.9K
    Shares

    ओलीलाई भष्म पार्न २०६२/६३को भन्दा ठूलो आगो दन्काउने भन्दै खनालले यसरी थर्काए 

    काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा विघटनविरुद्ध सिंगो राष्ट्र आन्दोलित हुँदै गइरहेको बताए।

    प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले आन्दोलनको आवाज नसुनिए २०६२/६३को भन्दा ठूलो आगो दन्कने चेतावनी दिए ।

    प्रतिगमनका विरुद्ध नेपाल जनताको जनलहर उभार उत्पन्न भएको बताउँदै उनले सिंगो देश आन्देलित भएको बताए ।

    ‘यो आन्दोलनको आवाज सुनिएन भने, २०६२/६३ को भन्दा ठूलो आगो दन्किने छ, जनआन्दोलनको आगो दन्किेछ छ’, उनले भने, ‘त्यो आगोले केपी ओलीको तानाशाहीलाई समाप्त पारिने छ ।’

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १५:५७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij