Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

अस्ट्रेलियामा बिरामीलाई थप्पड हानेको आरोपमा नेपाली नर्स अमृता पाण्डे पक्राउ

अस्ट्रेलियामा बिरामीलाई थप्पड हानेको आरोपमा नेपाली नर्स अमृता पाण्डे पक्राउ

  • 2.7K
    Shares

    अस्ट्रेलियामा बिरामीलाई थप्पड हानेको आरोपमा नेपाली नर्स अमृता पाण्डे पक्राउ

    अस्ट्रेलियाको एक नर्सिङ होममा कार्यरत नेपाली नर्स पक्राउ परेकी छन् । नर्सिङ असिस्टेन्टका रुपमा कार्यरत अमृता पाण्डे पक्राउ परेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    नर्स पाण्डेले बिरामीलाई थप्पड हान्नुका साथै ठेलेको आरोप लगाइएको छ । वर्किङ भिसामा एस्टिया हेल्थमा कार्यरत पाण्डेले उमेरले पाका बिरामीको हेरचाह गर्दै आएकी थिइन् ।

    केही बिरामीलाई पाण्डेले पिटेको आरोप लगाइएको छ । नर्सिङ होम्सकै अन्य कर्मचारीको उजुरीका आधारमा पाण्डे पक्राउ परेकी हुन् ।

    प्रकाशित मिति :माघ १६ २०७९ सोमवार - २१:०३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij