Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

थुन्न आदेश दिए पछि झाँक्रीले ओलीको यसरी झार्दैछिन झाँको, यिनले बाल्दैछन् ओली विरुद्ध राँको 

थुन्न आदेश दिए पछि झाँक्रीले ओलीको यसरी झार्दैछिन झाँको, यिनले बाल्दैछन् ओली विरुद्ध राँको 


  • 6.9K
    Shares

    थुन्न आदेश दिए पछि झाँक्रीले ओलीको यसरी झार्दैछिन झाँको, यिनले बाल्दैछन् ओली विरुद्ध राँको 

    काठमाडौं ।  प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बुधबार आयोजना गर्न लागेको विरोध सभामा सम्बोधन गर्ने वक्ताहरु तय गरेको छ ।

    नेकपा केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार आज बोल्ने बक्ताहरुमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रघुजी पन्त, देव गुरुङ, जनार्दन शर्मा रहेका छन् ।

    त्यसैगरी रामचन्द्र झा, सन्तकुमार चौधरी, रामकुमारी झाक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखेले पनि सो सभामा सम्बोधन गर्नेछन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षले त्यसविरुद्ध निरन्तर विरोध प्रदर्शन गर्दै आएको हो ।

    विरोध कार्यक्रमको दोस्रो चरणको विरोध सभा आज बुधबार काठमाडौंको प्रदर्शनी मार्गमा राखिएको छ ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १२:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij