Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रधानमन्त्री ओली संग हिमचिम बढाएर महन्थ ठाकुर किन गए दिल्ली ? यादवको पनि दिल्लीमै बास 

प्रधानमन्त्री ओली संग हिमचिम बढाएर महन्थ ठाकुर किन गए दिल्ली ? यादवको पनि दिल्लीमै बास 


  • 8.0K
    Shares

    प्रधानमन्त्री ओली संग हिमचिम बढाएर महन्थ ठाकुर किन गए दिल्ली ? यादवको पनि दिल्लीमै बास 

    काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर भारत गएका छन् । प्रतिनिधि सभा विघटनपछि ठाकुर दिल्ली जानुलाई चासोपूर्वक हेरिएको छ। प्रधानमन्त्री केपी ओली संग बाक्लो भेट गरेका ठाकुर ओली संगकै सल्लाहमा दिल्ली गएको हुन सक्ने श्रोतको भनाई छ। 

    तर जसपाका नेता केशव झाले भने मेदान्त अस्पतालमा मुटुको नियमित चेकजाँचका लागि ठाकुर दिल्ली गएका बताए।

    कोरोनाको कारण मेदान्त अस्पतालमा नियमित चेकजाँच गराउन नपाएका ठाकुर सोमबार स्थलमार्गबाट दिल्ली गएका झाले जानकारी दिए। ठाकुर ३÷४ दिन अस्पतालमै रहनेछन्।

    ‘उहाँको मुटुको नियमित जाँच गराउनुपर्छ, कोरोनाले गर्दा बीचमा मेदान्त अस्पताल जान सकिएको थिएन, यही नर्भिकमा चेकजाँच भएको थियो’, झाले  भने, ‘अहिले भने मेदान्तमै फलोअप गर्न जानुभएको हो।’

    उता ओलीको नेकपा प्रवेश गर्न तम्सिएका जसपाका नेता राजकिशोर यादव पनि दिल्लीमै छन् ।

    प्रकाशित मिति :माघ २६ २०७७ सोमवार - १३:४३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij