Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आजदेखि महानगरपालिकाले पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने

आजदेखि महानगरपालिकाले पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने


  • 9.0K
    Shares

    आजदेखि महानगरपालिकाले  पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्दैछ ।

    नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गने लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

    मेयर शाक्यले कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने बताए ।

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - १०:५२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij