Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सु र कुहिरो, दिउँसो मात्र घाम लाग्ने

काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सु र कुहिरो, दिउँसो मात्र घाम लाग्ने


  • 2.8K
    Shares

    काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सु र कुहिरो, दिउँसो मात्र घाम लाग्ने

    काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो लागेको छ। सधै बिहानै पारिलो घाम लाग्ने काठमाडौं उपत्यकामा आज हुस्सुले गर्दा केही अँध्यारो देखिएको छ । 

    मौसमविद् गंगा नगरकोटीका अनुसनर काठमाडौंमा बिहानैदेखि लागेको बादल र कुहिरो दिउँसो खुल्नेछ। कुहिरो र बादल लागे पनि वर्षाको कुनै सम्भावना नरहेको उनले बताइन्।

    कुहिरो लागेर भिजिविलिटी कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सहरूको उडान तथा अवतरण प्रभावित भएको छ।

    त्रिभुवन अन्तरार्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार न्यून भिजिविलिटीमा उडान तथा अवरण रोकिएका छन्।

    विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार खराब मौसमका कारण आन्तरिकतर्फको उडान पनि ठप्प  भने अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको छ। मौसम खुलेपछि मात्रै उडान अवतरण सुरू हुने उनले जानकारी दिए।

    हेर्नुहोस् काठमाडौंमा लागेको हुस्सु र कुहिरो

    5.jpg

    3.jpg

    319203351_817490079344895_2420701481960765872_n.jpg

    प्रकाशित मिति :पौष ७ २०७९ बिहिवार - ११:२२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij