२०८२ कार्तिक १३ गते बिहिवार
 
                                                    पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७९–२०८१ को लागि स्वीकृति भएका पाठ्यसामाग्रीको सूची सार्वजनिक गरेको छ । केन्द्रले कक्षा १ देखि १२ सम्म पठनपाठन हुने ८०१ ओटा पाठ्यपुस्तक र प्रकाशन गृहको नामावली सार्वजनिक गरेको हो ।
स्वीकृति भएका पाठ्यसामग्रीको सूची यहाँबाट हेर्नुहोस :
https://moecdc.gov.np/storage/gallery/1669292067.pdf
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij