Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

टिभिएसको बाइक किन्ने सोचमा हुनुहुन्छ भने यस्तो छ पछिल्लो मूल्य सूची

टिभिएसको बाइक किन्ने सोचमा हुनुहुन्छ भने यस्तो छ पछिल्लो मूल्य सूची


  • 2.4K
    Shares

    • images
    टिभिएसको बाइक किन्ने सोचमा हुनुहुन्छ भने यस्तो छ पछिल्लो मूल्य सूची
    images

    नेपाली सडकमा चार पांग्रेभन्दा दुई पांग्रेको चाप बढी छ। बजारमा विभिन्न ब्रान्डका बाइक तथा स्कुटरहरू देखिन्छन्। 

    बाइक तथा स्कुटरको माग बढेसँगै कम्पनीहरूले विभिन्न मोडल र मूल्यका दुई पांग्रे उत्पादन गरिरहेका छन्। तीमध्ये टिभिएसले पनि ग्राहकहरूको माग अनुसार बाइक एवम् स्कुटर उत्पादन गर्दैछ।

    टिभिएस मोटर कम्पनी लिमिटेड भारतको सबैभन्दा ठूलो दुई-पांग्रे निर्माता कम्पनीमध्ये तेस्रो स्थानमा छ। कम्पनीले विभिन्न मोडलको मोटरसाइकल र स्कुटर उत्पादन गर्दैछ।

    जगदम्बा मोटर्स नेपाली बजारमा टिभिएसको एकमात्र वितरक हो। हाल कम्पनीले करिब दुई दर्जन मोडलको बाइक र एक दर्जन मोडलको स्कुटर बिक्री गर्दैछ।

    टिभिएसको बाइक किन्ने सोचमा हुनुहुन्छ भने यस्तो छ पछिल्लो मूल्य सूचीः 

    क्र.म. मोडलको नाम मूल्य
    स्ट्राइकर १२५ १,९६,९००
    स्ट्राइकर १२५ रिफ्रेस  २,२१,९००
    म्याक्स १२५ २,४१,९००
    रेडन १,९३,९००
    एक्सआई १०० १,४२,९००
    रेडर  २,५६,९००
    आरटिआर १८० २भी २,७९,९००
    आरटिआर १६० ४भी रिफ्रेस आरडी ३,१८,९००
    आरटिआर १६० ४भी रिफ्रेस एफडी ३,०३,९००
    १० आरटिआर १६० ४भी रिफ्रेस विथ एबिएस ३,४४,९००
    ११ आरटिआर १६० ४भी आरटिएफआई बिएस-६ ३,७९,९००
    १२ आरटिआर २०० ४भी आरटिएफआई बिएस-६ ३,९८,९००
    १३ आरटिआर २०० ४भी एबिएस ३,६९,९००
    १४ आरटिआर १६० ४भी आरडी २,९०,९००
    १५ आरटिआर २०० ४भी भी २.० ३,२४,९००
    १६ आरटिआर १६० ४भी एफडी २,७२,९००
    १७ आरटिआर १६० २भी एफडी २,८३,९००
    १८ आरआर ३१० ७,९९,९००

    टिभिएसका स्कुटरको पछिल्लो मूल्य सूचीः 

    क्र.म. मोडलको नाम मूल्य
    विगो  २,०७,९००
    विगो एफआई २,२५,९००
    ड्याज १,९९,९००
    जुपिटर क्लासिक २,११,९००
    जेस्ट १,७८,९००
    एनटर्क ड्रम २,३१,९००
    एनटर्क डिस्क २,६०,९००
    एनटर्क रेस एडिसन २,७९,९००
    एनटर्क एक्सपी ३,१५,९००
    १० एनटर्क सुपर स्वाड एडिसन २,८४,९००
    ११ एनटर्क आरटिएफआई बिएस-६ २,९५,९००

     

    प्रकाशित मिति :मंसिर १६ २०७९ शुक्रवार - १३:५७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij