Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आयोगले छुट्यायो पीजीको सिट, कुन कलेजलाई कति ?

आयोगले छुट्यायो पीजीको सिट, कुन कलेजलाई कति ?


  • 2.4K
    Shares

    • images
    आयोगले छुट्यायो पीजीको सिट, कुन कलेजलाई कति ?
    images

    चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक वर्षका लागि मेडिकल शिक्षा स्नातकोत्तर पीजीतर्फ सिट निर्धारण गरेको छ ।

    आयोगले विभिन्न २८ कार्यक्रमका लागि एक हजार ६८४ सिट छुट्याएको हो । सबै निजी र सामुदायिक शैक्षिक संस्थाहरूको क्षमता र मापदण्डका आधारमा सिट निर्धारण गरिएको आयोगले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १२:३६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij