Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

नेपालमा सक्रिय सङ्क्रमित २४ हजारभन्दा बढी

नेपालमा सक्रिय सङ्क्रमित २४ हजारभन्दा बढी


  • 7.6K
    Shares

    नेपालमा सक्रिय सङ्क्रमित २४ हजारभन्दा बढी
    images

    काठमाडौँ । नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या २४,६६५ रहेको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार १९,०१४ जना होम आइसोलेसनमा रहेका छन् ।

    त्यस्तै, सक्रिय सङ्क्रमितमध्ये ४०३ जना आईसियुमा उपचाररत छन् भने ६३ जना भेन्टिलेटरमा उपचाररत छन् । हाल नेपालमा ७५३ जना क्वारेन्टाइनमा रहेका छन् ।

    प्रकाशित मिति :मंसिर ५ २०७७ शुक्रवार - १७:०५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij